ललितपुरका बासिन्दा लघु उद्यममा स्वरोजगारतर्फ आकर्षण
भदौ २३, ललितपुर। शहरी गरिबीको अवस्थामा रहेका ललितपुर महानगरपालिकाको मंगलबजार क्षेत्र वरपरका कतिपय वासिन्दा विभिन्न आयमूलक व्यवसायमार्फत स्वरोजगार बन्न लागेका छन् ।
महानगरपालिकाको सहयोग तथा समन्वयमा सशक्तीकरण समाज (स्टेप) नेपालद्वारा सञ्चालित...