हेटौंडा दुग्ध बितरण आयोजनाद्धारा नौ महिनामा २६ करोडको दुग्ध पदार्थ विक्री
बैशाख २८, मकवानपुर । हेटौंडा दुग्ध बितरण आयोजनाले विषम परिस्थितिका बाबजुद चालु आर्थिक वर्षको चैतसम्ममा करिब २६ करोड रुपिया“ बराबरको दूध र दुग्ध पदार्थ उत्पादन तथा बिक्री गरेको छ ।...