नुवाकोटको किस्पाङ खुला दिसामुक्त क्षेत्र घोषणा
माघ १२, नुवाकोट | किस्पाङ गाउँपालिकालाई बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
किस्पाङ गाउँपालिकाको वडा नं ३, काउलेमा रहेका ९५३ धरधुरी सबैमा शौचालय निर्माण भएसँगै जिल्लाको पाँचौँ गाउँपालिकाको रुपमा...