असार ३०, गौशाला । महोत्तरीका दुई छुट्टाछुट्टै स्थानमा बाढीले बगाएर बेपत्ता भएका एक बालक र वृद्धको शव फेला परेको छ । जिल्लाको जलेश्वर नगरपालिका–८ मा आइतबार दिउँसो बाढीले बगाएर बेपत्ता...