दुई सय मेगावाट विजुली भारत पठाइयो, इनर्जी बैंकिङको अभ्यास सुरु
असार ३१, काठमाडौँ (रासस) | सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास सुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी...