जेठ ९, कंचनपुर । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको आमा दुर्गादेवीले सरकारले प्रदान गरेको सम्पूर्ण राहत रकम बुझेकी छिन् ।
उनले त्यो रकम दुई छोरीको भविष्य निर्माणमा...