नुवाकोटमा पुनःनिर्माणमा नयाँ अभ्यास : काठैकाठ प्रयोग गरेर घर निर्माण
जेठ १२, बेत्रावती । चार वर्षअघि गएको ‘गोरखा भूकम्प’ पछि नुवाकोटमा विपत् प्रतिरोधात्मक संरचना बनाउने क्रममा काठैकाठ मात्र प्रयोग गरेर घर बनाउन थालिएको छ ।
विदुर नगरपालिका–९ जफती एवं आसपासका स्थानसहित...