‘अमानवीय व्यवहार’ का कारण यमनमा आठ आप्रवासीको मृत्यु
वैशाख १९, दुबइ । युद्वग्रस्त मुलुक यमनस्थीत अस्थाई शिविरमा रहेका कम्तीमा आठ अफ्रिकी आप्रवासीको मृत्यु भएको छ ।
न्युनतम सेवासमेत नपाएर अत्यन्त अमानवीय दैनिकी भोग्न बाध्य भएकाले उनीहरुको मृत्यु भएको आप्रवासी...