IPL मा दिल्ली क्यापिटलको सबैभन्दा खराव पर्दर्शन: चेन्नईद्वारा ९९ रनमै अलआउट
वैशाख १८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ८० रनको फराकिलो स्कोरले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै चेन्नईले खडा गरेको १ सय...