नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरू भ्रष्ट भएकोले देश बन्न नसकेको आरोप लगाएका छन् । झापा–३ का उम्मेदवार समेत रहेका लिङदेनले सोमबार निर्वाचन क्षेत्रको बनियानीमा आयोजित...