काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय समिति बैठक बोलाएका छन् । रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा भदौ ५ गते केन्द्रीय समिति बैठक बस्ने भएको हो ।...