भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश भ्रमणकै लागि खर्चिए ३२ अर्व !
पुष १४, नयाँ दिल्ली | भारतका प्रधानमन्त्री मोदीको विदेश भ्रमणको क्रममा खर्च भएको आर्थिक विवरण सार्वजनिक भएको छ | २०१४ देखि नरेन्द्र मोदीले विदेश दौरानका क्रममा हालसम्म नेपाली ३२ अर्व...