लेनोभोले ल्यायो १२ जिबी र्याम भएको विश्वकै पहिलो स्मार्टफोन, अरु के-के छन् फिचर्स ?
चिनियाँ कम्पनी लेनोभोले १२ गिगाबाइट क्षमताको र्याम भएको विश्वकै पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ ।
मंगलबार चीनमा आयोजित विशेष समारोहबीच लेनोभोले दुईवटा स्मार्टफोन सार्वजनिक गरेको हो ।
त्यसमा लेनोभो जेड फाइभ एस...