निर्मलाको फोटोसहितको तस्बिर टाँस्ने ९ महिलासहित १२ जना माइतीघरबाट पक्राउ
मङ्सिर १४, काठमाडौं । कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न माग गर्दै निर्मलासहितको तस्बिर टाँस्न खोज्ने १२ जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट पक्राउ परेका छन् । शुक्रबार दिउँसो...