बैदेशिक रोजगारीका ठगि नियन्त्रणमा सरकारलाई सर्वोच्चको साथ
जेठ १८,काठमाडौं । सर्वोच्च अदालतले मलेसिया जाने कामदारसँग अवैध रकम असुल गरेको अभियोगमा पक्राउ परेका हार्भेष्ट मुन ग्रुपका सञ्चालक रामप्रसाद श्रेष्ठको रिहाइका लागि परेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
शुक्रबार न्यायाधीशद्वय...