जेठ २०, काठमाडौं । हवाई इन्धनको भाउ बढेसँगै आन्तरिक उडानतर्फको भाडा पनि बढ्ने भएको छ । वायुसेवा सञ्चालक संघले मंगलबारदेखि आन्तरिक उडानतर्फको भाडा बढाउने निर्णय गरेको हो...