प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन प्रस्ताव दर्ता
चैत २६, भक्तपुर । प्रदेश ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ ।
एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश...