चैत ४, चितवन | मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक...