फ्रान्सेली युवतीको पासपोर्टमा अर्कै व्यक्ति उडेपछि…
कात्तिक १३, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक फ्रान्सेली युवतीको राहदानीमा (पासपोर्ट) मा अर्कै व्यक्ति उडेको खुलासा भएको छ ।
पर्यटक भिसामा भदौ १८ गते नेपाल आएकी फ्रान्सेली युवती फ्लोरेन्स मारी...