युएईमा ७ सय ६१ जना नेपाली सुरक्षा गार्डलाई पुलिस फोर्समा सारिँदै
माघ २८, काठमाडौँ । युएईको आबुधाबीमा रहेको हेमाया सेक्युरिटी सर्भिस कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डलाई पुलिस फोर्समा सार्ने प्रक्रिया सुरु भएको छ । कम्पनीले सूचना जारी गर्दै त्यसरी काम गर्न...