भोली मकाउसँग फाइनल खेल्दा ३ करोड नेपाली खेल्दै छौ – बिमल
कात्तिक २९, काठमाडौं | मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले भोली (मंगलबार) मकाउसँग फाइनल खेल खेल्दैछ । यसैबीच नेपाली टोलीका सानदार खेलाडी बिमल घर्ति मगरले आफ्नो फेसबुकमा...