हाम्रा नेताको बुद्धिको विर्को कस्ले खोलिदिने खै ?
गजल
हाम्रा नेताको बुद्धिको विर्को, कस्ले खोलिदिने खै ?
नागरिकका व्यथा बोलिदिने खै ?।
चोर साधु बने, छलकपट मौलायो देशमा
उखाने, गुखानेलाई सुधारगृह कस्ले खोलिदिने खै ?।
अंगीकृतलाई राष्ट्र बनाउने चलखेल हुदैछ
जाग नेहहरु तिम्रो पक्षमा...