‘कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ’

कात्तिक ३०, भद्रपुर । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्याउन सके दण्डहीनताको अन्त्य हुने बताएकी छन् ।
सर्वोच्च अदालतद्वारा झापाको चन्द्रगढीमा आयोजित ‘महिलाको न्यायमा पहुँच र...