बिबिएस तृतीय वर्षको परीक्षाफल प्रकाशित
कात्तिक ५, काठमाडौँ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फको स्नातक तीनबर्से बिबिएस तृतीय वर्षको आंशिकतर्फको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
परीक्षाका मर्यादाविपरीत कार्य गर्ने...