भदौ २९, रसुवा । गोसाइँकुण्डमा आज एक बेवारिसे शव फेला परेको छ ।
कुण्डकै पानीमा शव तैरिरहेको देखेपछि स्थानीय होटल व्यवसायीले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट...