साउन १३, बैतडी । स्थानीय शान्ति समिति बैतडीमा ९१८ उजुरी दर्ता भएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा ८३६ र बेपत्ता छानबिन आयोगमा ८२ उजुरी दर्ता भएका छन्...