असोज ८, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा शुक्रबार जापान प्रस्थान गरेका छन् ।
जापानस्थित युवा डे इन्टरनेसनल एसोसिएसनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी...