‘स्वास्थ्य शिक्षाका विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील’
भदौ २९, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा देखिएका स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति अन्त्य गर्न सरकार क्रियाशील भएको बताउनुभएको छ ।
आज नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको अत्याधुनिक तथा सङ्क्रमणरहित...