अबैध गाँजा खेती नष्ट गर्न कार्ययोजना तयार
मङ्सिर ८, मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाका बिभिन्न स्थानमा लगाएको अबैद्य गाँजा खेती नष्ट गर्न कार्ययोजना बनाएको छ । जिल्लाको पश्चिमी मनहरी,काँकडा सरिखेत गाविस,उत्तर पश्चिम क्षेत्रका आग्रा,गोगने डाँडाखर्क लगायतका गाविस...