जिबराज बख्रेल/भदौ-१३, मकवानपुर । लागु औषध खैरो हिरोईन सहित मकवानपुर प्रहरीले एक जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदी वाट खटिएको प्रहरी टोलीले गएराति काठमाण्डौ बस्ने वर्ष ३१...