भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन
काठमाडौँ | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये विभिन्न स्थानबाट...