काठमाडौँ | साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३६२ कम्पनीको...