रवि लामिछानेद्वारा चुनावी खर्च सार्वजनिक: कार्यकालभर उद्घाटन तथा आसन ग्रहणमा सहभागी नहुने
मङ्सिर १०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावी अवधिमा ११ लाख...