दुबईमा छुरा प्रहारबाट एक नेपालीको मृत्यु
भदौ २५, काठमाडौँ | दुबईमा आफ्नै साथीले छुरा प्रहार गर्दा एकजना नेपालीको मृत्यु भएको छ।
रोजगारीका सिलसिलामा दुबई पुगेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा दम्कुका मेखराज ढकालको आफ्नै साथीबाट छुरा...