श्रीलंकामा खाद्यान्नको मूल्यले आकाश छोयो, चामल ५ सय रुपैयाँ किलोमा बिक्री हुने !
जेठ २३, काठमाडौं | आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ । दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छुन थालेको छ । पछिल्लो जानकारी अनुसार श्रीलंकामा एक...