प्रधानमन्त्री देउवा र भारतीय कमकक्षी मोदीले मायादेवी मन्दिरमा एकसाथ गरे प्रार्थना
जेठ २, काठमाडौं | प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरमा प्रार्थना गरेका छन् ।
एक दिने नेपाल भ्रमणको सिलसिलामा भारतीय प्रधानमन्त्री मोदी आज विहान...