पुस २३, काठमाडौँ(रासस)। स्थानीयवासीलाई रोजगारी सृजना गर्ने र आयोजनाप्रति उनीहरुको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि यसको प्रयोगमा विकृति...