टोखा नगरपालिकाले दुई अस्पतालबाट कोरोना खोप उपलब्ध गराउने
जेठ २५, काठमाडौँ (रासस)। टोखा नगरपालिकाले दुई अस्पतालबाट कोभिड–१९ विरुद्धको चिनियाँ भेरोसेल खोप उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष पहलमा चीन सरकारले उपलब्ध गराएको १० लाख डोज...