राष्ट्रिय वाणिज्य बैंकको ८.५% ब्याजदर भएको ॠणपत्र बिक्री खुल्ला, कति पाइन्छ ब्याज ?
जेठ २६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६ बर्ष अवधी तथा ८.५०% ब्याजदर भएको रु.१,००० मुल्यको "८.५% आरबीबिएल डिबेञ्चर, २०८३" को बिक्री खुल्ला गरेको छ।
बैंकले १ अर्ब रुपैयाँ बराबरको...