१५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा के गर्न पाइन्छ, के गर्न पाइदैन ?
नारायण ढुङ्गाना, वैशाख १६, काठमाडौँ (रासस) । नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो । प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको छ...