सवारी दुर्घटनमा परि एक जनाको मृत्यु ।
फाल्गुण ८ , रामेछाप । काभ्रेमा भएको सवारी दुर्घटनामा परि आज एक जनाको ज्यान गएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट काठमाण्डौ गएको मोटरसाइकललाइ काठमाण्डौबाट भकुण्डेबेशीतर्फ आइरहेको माइक्रोबसले ठक्कर दिदाँ मोटरसाइकलमा...