असोज २९ रसुवा । रसुवाको ठूलोगाउँ गाविस आसपास केन्द्रविन्दु भएर आज भूकम्पको परकम्प गएको छ । साँझ ६ बजेर २२ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...