सेयर लगानी अनुपातमा बाँडफाँड गर्न माग गर्दै आन्दोलनको घोषणा
पुस, स्याफ्रुबेशी, (रसुवा) । चिलिमे जलविद्युत कम्पनीमा कर्यरत कर्मचारीहरूले निर्माणधिन आयोजनाको सेयर लगानी अनुपातमा बाँडफाँड गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन् । चिलिमे जल विद्युत कम्पनीले साङजेन, रसुवागढी, र...