भदौ १८, बागलुङ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए ।
‘रुट परमिट’, दर्ता...