कमल पौडेल । पुस २४, बागलुङ (खर्वाङ) । दिदि-वहिनि वचत तथा ऋण सहकारी संस्था लिमिटेड दगातुन्डाडा बागलुङको पाचौं वार्षिक साधारण सभा शुक्रवार जिल्ला विकास समितिको हल खर्वाङमा सम्पन्न भएको छ...