कृष्ण कँडेल । मंसिर ८, गलकोट । बागलुङको हरिचौरमा निर्माणधिन नेपाल विद्युत प्राधिकारणको सव स्टेसनको अन्तिम चरणसम्मको काम सम्पन्न गर्नका लागि ठेक्का सम्झौता भएको छ । १ बर्ष ६ महिनामा...