नवलपरासीको ८ गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए (कुन गाउँपालिकामा को-को अधिकृत आए ?)
चैत ४, नवलपरासी । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै नवलपरासीका बिभिन्न ८ गाउँपालिकामा पनि अधिकृत तोकेको छ ।
मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका...