पदयात्रीको रोजाइको गतिलो गन्तव्य बन्यो नवलपरासीको देवचुली डाँडा
असोज ६, कावासोती । नवलपरासीमा रहेको सबैभन्दा अग्लो चुचुरो देवचुली डाँडा पदयात्राका लागि गतिलो गन्तव्य बनेको छ । तिनकन्या माइको मन्दिर, गोलपोखरी शान्ति पार्क र यहाँको मगर संस्कृतिले पदयात्रीलाई आकर्षित...