नवलपरासीको गाउँगाउँमा वैदेशिक रोजगार सम्बन्धी
सडक नाटक अभियान
चैत १४, नवलपरासी । नवलपरासीका बिभिन्न गाबिस तथा नगरपालिकामा बैदेखिक रोजगारसम्बन्धी सडक नाटक अभियान सुरु भएको छ । सकेसम्म स्वदेशमै रोजगारी गरौं, यदि विदेश जानुपर्ने भए सूचना र परामर्श लिएरमात्र...