नवलपरासीमा एमाओवादी र लोकतान्त्रिक फोरमको असन्तुष्टि चुलियो
रवि पाण्डे/ साउन-२५, नवलपरासी । पहिचानका चार आधार र सामथ्र्यका पाच आधारमा संघीय प्रदेश बनाउने १६ बुदें सहमतिबाट पछि हटेर सम्झौता गरेको भन्दै एमाओवादी र फोरम लोकतान्त्रिक नवलपरासीमा विवाद भएको छ...